कृषि बीमा बापतको ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी गर्ने कृषि मन्त्रालयको निर्णय

  • Himalayan Bank Limited (HBL)
कृषि बीमा बापतको ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी गर्ने कृषि मन्त्रालयको निर्णय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमाबापत बीमा कम्पनीले पाउनुपर्ने ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी गर्ने निर्णय गरेको छ । 

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहको अध्यक्षतामा सरोकारवालासँग आज मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

Read More