नीतिगत अस्थिरता कम गर्न करका दरहरु हेरफेर गरेका हौँ : अर्थमन्त्री पुन


  • Himalayan Bank Limited (HBL)
नीतिगत अस्थिरता कम गर्न करका दरहरु हेरफेर गरेका हौँ : अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री बर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरु हेरफेर गरिएको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीवार काठमाडौंमा गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताए ।

Read More