बीमा कम्पनीका कामकारबाही नियमित अनुगमन गर्न अध्यक्ष सिलवालले दिए निर्देशन


  • Himalayan Bank Limited (HBL)
बीमा कम्पनीका कामकारबाही नियमित अनुगमन गर्न अध्यक्ष सिलवालले दिए निर्देशन

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमतालगायत समग्र विषयमा जानकारी राख्न आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रममा अध्यक्ष सिलवालले बीमा ऐनमा व्यवस्था भए बमोजिम कम्पनीका काम कारबाहीको नियमित अनुगमन एवम् सुपरीवेक्षण गर्न निर्देशन दिएका हुन् ।

Read More