दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात सुरु


  • Himalayan Bank Limited (HBL)
दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात सुरु

१७ जेठ, काठमाडौं । नेपालले दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ ।

वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतमा पुन विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।

Read More