हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौंं : अर्थमन्त्री पुन


  • Himalayan Bank Limited (HBL)
हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौंं : अर्थमन्त्री पुन

अर्थमन्त्री बर्षमान पुनले लुकाएर करका दर हेरफेर नगरेको बताएका छन् ।साथै उनले तथ्यमा आधारित भएर यसतर्फ काम गरेका पनि बताएका छन् 

 नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्याक्रममा उनले यस्तो बताएका हुन् । 

Read More