भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने

काठमाडौं : भिजन इनर्जी एन्ड पावर लिमिटेडले जेठ ३२ गते विशेष साधारण सभा बोलाएको छ । सभा भर्चुअल विधि, जुम मार्फत दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुन आउने रकमको आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । 

Read More