काठमाडौं : सरकारद्वारा अगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक। अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।
आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य (पूर्णपाठ सहित)



