सरकारले चलाएका १५ संस्थान घाटामा


  • Himalayan Bank Limited (HBL)
सरकारले चलाएका १५ संस्थान घाटामा

काठमाडौं : सरकार संलग्न भएका अधिकांश संस्थान असफल हुने भनेर आम सर्वसाधारणमा एक प्रकारको भाष्य खडा भएको छ। अर्कोतर्फ सरकारले व्यवसाय होइन नियमनमात्रै गर्ने हो भनेर पटकपटक सरोकारवालाबाट आवाज सुनिने पनि गर्छ। यता पछिल्लो समय अस्तित्वमा रहेका ४४ संस्थानमध्ये २६ वटा नाफामा रहेका छन् भने १५ संस्थान घाटामा र ३ वटा संस्थानको कारोबार शून्य रहेको तथ्यांक सार्वजनिक भएको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेसँगै सार्वजनिक संस्थानको यस्तो स्थिति देखाएको हो।

Read More