कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।
सोमबार कम्पनीको १० प्रतिशत अर्थात् ७ लाख ९३ हजार ५०० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो ।
कम्पनीको शेयर सूचीकृत भएसँगै शेयरधनीले मंगलबारबाट कारोबार गर्न सक्नेछन् ।