बैंकले नियम विपरीत कर्जाको ब्याजमा उठाएको प्रिमियम फिर्ता गरेनन्


  • Himalayan Bank Limited (HBL)
बैंकले नियम विपरीत कर्जाको ब्याजमा उठाएको प्रिमियम फिर्ता गरेनन्

१४ जेठ, काठमाडौं । बैंकहरूले केन्द्रीय बैंकको निर्देशन विपरीत कर्जामा प्रिमियम बढाएर उठाएको ब्याज अझै फिर्ता गरेका छैनन् ।

वाणिज्य बैंकहरूले ग्राहकलाई प्रदान गरेको कर्जामा ब्याजको प्रिमियम दर पटक–पटक परिवर्तन गर्ने र बढाउने गरेको महालेखा परीक्षकको कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यसरी प्रिमियम बढाएर बढी ब्याज असुल गर्ने बैंकलाई नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले ११ असोज २०७९ मा यसरी उठाएको बढी ब्याज फिर्ता गर्न निर्देशन दिएको थियो ।

Read More