चालू आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार पुगेको छ।
आइतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८० ०८१ को आर्थिक सर्वेक्षण अनुसार बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार १४५ पुगेको पाइएको हो।



