सार्वजनिक संस्थान: ४४ संस्थानबाट सरकारलाई १० अर्ब ४५ लाख लाभांश


  • Himalayan Bank Limited (HBL)
सार्वजनिक संस्थान: ४४ संस्थानबाट सरकारलाई १० अर्ब ४५ लाख लाभांश

हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१ अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था देखिएको हो ।

Read More