सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन भन्दै कांग्रेसको प्रदर्शन


  • Himalayan Bank Limited (HBL)
सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन भन्दै कांग्रेसको प्रदर्शन

काठमाडौं । सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीका बचतकर्ताको अर्बौं रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज राजधानीमा विरोध प्रदर्शनी गरेको छ ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका विभिन्न वडाबाट आएको जुलुस प्रदर्शनी मार्गमा पुगेर आमसभामा परिणत भएको थियो । 

Read More