चालू आवमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि : अर्थमन्त्री


  • Himalayan Bank Limited (HBL)
चालू आवमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले संसदमा सांसदहरूको नाराबाजी कै बीच आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्भेक्षण पेश गरेका छन् ।  

अर्थमन्त्री पुनले सरकारको आगामी आर्थिक वर्ष(आव) को राजस्व र व्ययको अनुमान पेश गर्नुअघि आर्थिक सर्भेक्षण पेश गरेका हुन् । 

उनले सर्भेक्षणमार्फत गत आवको पूरा अवधि र चालू आवको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका हुन् । 

Read More