बजेटमा अर्थमन्त्री ‘निरीह’, रातभर अर्थमा पुगेर भौतिकको टिमले गर्‍यो २५ अर्बमाथिका नयाँ कार्यक्रम इन्ट्री

  • Himalayan Bank Limited (HBL)
बजेटमा अर्थमन्त्री ‘निरीह’, रातभर अर्थमा पुगेर भौतिकको टिमले गर्‍यो २५ अर्बमाथिका नयाँ कार्यक्रम इन्ट्री

बजेट सार्वजनिक गर्ने दुई दिन अघिसम्म पनि सरकारले आगामी वर्षको बजेटको आकार टुंगो लगाउन सकेको छैन।

अन्तिम समयमा भौतिक पूर्वाधार मन्त्रालयबाट आएको कार्यक्रमको ‘बाढी’ले अर्थ मन्त्रालय, अर्थमन्त्री र बजेट लेखनमा सम्बद्ध अधिकारी समस्यामा परेका छन्।

अर्थमन्त्री वर्षमान पुनले प्राथमिकीरकण गरेर आयोजना छनोट गर्ने, नयाँ कार्यक्रम अघि नबढाउने, स्रोतको सुनिश्चितता नभएको परियोजनामा बजेट नहाल्ने जस्ता कुरा सार्वजनिक कार्यक्रममा भन्दै आएका थिए।

Read More