बीमा कम्पनी जिम्मेवार नहुँदाको प्रतिफल : दाबी भुक्तानी नपाउँदा बीमा प्राधिकरणमा उजुरीका चाङ

  • Himalayan Bank Limited (HBL)
बीमा कम्पनी जिम्मेवार नहुँदाको प्रतिफल : दाबी भुक्तानी नपाउँदा बीमा प्राधिकरणमा उजुरीका चाङ

बीमा कम्पनीहरुबाट दाबी भुक्तानी नपाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

 नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीबाट दाबी भुक्तानी नपाएका बीमितहरुको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको चैत महिनासम्म दाबी भुक्तानी नपाएका १६६ जना बीमितले प्राधिकरणमा उजुरी दिएका छन् । उनीहरुले दाबी भुक्तानी नदिएको गुनासो गर्दै प्राधिकरणमा बीमा कम्पनीहरु विरुद्ध उजुरी दिएका हुन् । 

Read More