धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३४ खर्ब नजिक, सातामा नेप्से परिसूचक साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि

  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३४ खर्ब नजिक, सातामा नेप्से परिसूचक साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं । नेपालको धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । यो साताको अन्तिम कारोबार दिन धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण गत साताको अन्तिम कारोबार दिनको तुलनामा १ खर्ब ७८ अर्ब ७४ करोड ५३ लाख रुपैयाँले बढेको हो । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ३२ खर्ब १ अर्ब १६ करोड ४९ लाख रुपैयाँभन्दा बढी थियो ।

Read More