सेयर धितो कर्जा सीमाविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर धितो कर्जा सीमाविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सेयर धितो कर्जामा राखिएको एकल ग्राहक कर्जा सीमासम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ।

न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले यो रिटमा उत्प्रेषण सहित परमादेश दिएको हो। 

यो मुद्दाको चाँडो किनारा हुनुपर्ने देखिएकोले रिट निवेदनलाई अग्राधिकार दिइएको छ। 

Read More