१२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु, कुल लागत कति ?


  • Himalayan Bank Limited (HBL)
१२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु, कुल लागत कति ?

ताप्लेजुङ : ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ ।

संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रुपमा आयोजनाको बिहीबार शिलान्यास भएको हो । आयोजनाको प्रवर्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो ।

Read More