नेपालको दुई तिहाइ व्यापार भारत केन्द्रित, व्यापारलाई प्रतिस्पर्धी बनाउन पारवहनका पूर्वाधारमा सुधार : सरोकारवाला

  • Himalayan Bank Limited (HBL)
नेपालको दुई तिहाइ व्यापार भारत केन्द्रित, व्यापारलाई प्रतिस्पर्धी बनाउन पारवहनका पूर्वाधारमा सुधार : सरोकारवाला

नेपाल–भारत व्यापार तथा पारवहन सम्मेलन वीरगंजमा सम्पन्न भएको छ । 

सम्मेलनबाट २१ बुँदे माग राख्दै घोषणापत्रसमेत जारी गरिएको छ । घोषणापत्रमा नेपाली व्यवसायीहरूले सामना गर्नुपर्ने समस्या सम्बोधनका लागि २१ वटा माग राखिएका छन् ।

नेपाल र भारतले व्यापारिक तथा औद्योगिक नीति दीर्घकालीन बनाउनुपर्ने, आईसीपीको पूर्वाधार सुधार एवं प्रविधिमैत्री बनाउनुपर्ने, भारतीय बन्दरगाहमा काम छिटोछरितो र मितव्ययी हुनुपर्नेलगायतका माग छन् ।

Read More