सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै


  • Himalayan Bank Limited (HBL)
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै

१० जेठ, काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले ११ जेठदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन् ।

सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो ।

Read More