बजार अनुगमनलाई तिब्र बनाउँदै वाणिज्य विभाग, ९७३ फर्मलाई जरिवाना


  • Himalayan Bank Limited (HBL)
बजार अनुगमनलाई तिब्र बनाउँदै वाणिज्य विभाग, ९७३ फर्मलाई जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले  बजार अनुगमनलाई तिब्रता दिंदै आएको छ ।  

विभागले एक वर्षको अवधिमा विभागले ४ हजार २६० वटा अनुगमन गरको छ । अनुगमन  गर्दा विभागले ९७३ वटा फर्मलाई जरिवाना गरेको छ  ।

 जसबाट  विभागले  ३ करोड ६३ लाख ५८ हजार रुपैयाँ जरिवाना असल गरेको छ ।  विभागले जेठ महिना यतामात्र विभिन्न प्रकारका विभिन्न स्थानमा ५५ वटा अनुगमन गरिसकेको  छ । 

Read More