बैंकिङ प्रणालीबाट फेरि एकैपटक ३५ अर्ब तान्दै राष्ट्र बैंक


  • Himalayan Bank Limited (HBL)
बैंकिङ प्रणालीबाट फेरि एकैपटक ३५ अर्ब तान्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि एकैपटक ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ।   राष्ट्र बैंकले १४ दिनका लागि  निक्षेप संकलनमार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो। बैंकले भोलि शुक्रबार (जेठ ११ गते) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ। जेठमा यो पाँचौँपटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो। 

Read More