२०७२ पछिको ८ वर्ष : बढ्दो भुक्तानी चापका बिच कस्तो छ बजेट खर्चको शृङ्खला ?


  • Himalayan Bank Limited (HBL)
२०७२ पछिको ८ वर्ष : बढ्दो भुक्तानी चापका बिच कस्तो छ बजेट खर्चको शृङ्खला ?

काठमाडौँ । नेपालको संविधान, २०७२ जारी भएपश्चात ८ वटा आर्थिक वर्षको बजेट सार्वजनिक भए । आर्थिक वर्ष २०७३-७४ देखि चालु आर्थिक वर्ष (२०८०-८१) सम्म आइपुग्दा सार्वजनिक भएका ८ वटा बजेटमध्ये कुनै पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेनन् ।

बजेट कार्यान्वयनको ८ वर्षको स्थिति हेर्दा दुई आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ बाहेक अरु आर्थिक वर्षको बजेट कार्यान्वयन ८० प्रतिशत कट्न सकेको छैन ।

Read More