जेठ १० गते बिहिबार, वैशाख शुक्लपक्ष पूर्णिमा तिथि
मेष
शारीरिक अस्वस्थ्यताले गर्दा काममा उचित प्रगति नहुन सक्छ।
वृष
पारिवारिक सहयोगले बिग्रिएका कामहरु बन्न सक्नेछ।
मिथुन
नंया कामको अवसर मिल्न सक्ने र काममा उच्च पद प्राप्त हुन सक्ने सम्भावना छ।
कर्कट
काममा प्रशासनिक बाधाहरु आउन सक्छ।
सिंह
धन नास हुन सक्ने र सामान हराउन सक्ने भएकाले ध्यान दिनुपर्ने छ।
कन्या
आम्दानीमा वृद्धि हुन सक्ने र आम्दानीको नया तरिका मिल्ने समय छ।
तुला
धनको लाभ हुन सक्ने र जग्गा जमिन जोड्न सक्ने सम्भावना छ।
वृश्चिक
नँया लगानी गर्ने समय रहेको छ।
धनु
खर्च बढ्न सक्ने र काममा समस्या आउन सक्छ।
मकर
आम्दानी बढ्ने र साथीभाईको सहयोग प्राप्त हुनेछ।
कुम्भ
आम्दानी बढ्न सक्ने र कामबाट मानसम्मान प्राप्त हुन सक्ने समय छ।
मीन
शैक्षिक क्षेत्र कम्जोर रहन सक्छ भने व्यवसायमा पनि सामान्य समस्या आउन सक्छ।



