अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार तेस्रो दिन घट्यो


  • Himalayan Bank Limited (HBL)
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार तेस्रो दिन घट्यो

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा बुधबार लगातार तेस्रो दिन गिरावट आएको छ । अमेरिकाको मुद्रास्फीति दर नघटेपछि फेडरल रिजर्भले ब्याजदरलाई लामो समयसम्म उच्च विन्दुमा कायम राख्न सक्ने सम्भावना बढेपछि कच्चा तेलको भाउमा गिरावट आएको रोयटर्सले उल्लेख गरेको छ । यसअघि सोमबार र मंगलबार पनि कच्चा तेलको भाउ घटेको थियो ।

Read More