दुई सातामै बैंकिङ सूचक १७ प्रतिशत बढ्यो, कारोबार ९ महिनाकै उच्च


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दुई सातामै बैंकिङ सूचक १७ प्रतिशत बढ्यो, कारोबार ९ महिनाकै उच्च

९ जेठ, काठमाडौं । पछिल्ला दुई सातामै बैंकिङ समूहको सूचकले १७.५ प्रतिशतको छलाङ मारेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार कारोबार बन्द हुँदा यो सूचक ११९२ अंकमा पुगेको छ । वैशाख २६ गते सूचक १०१४ अंकमा झरेको थियो । आजको अंक माघ ४ यताकै उच्च हो ।

दुई सातामै १७.५ प्रतिशत बढेको यो समूह तुलनात्मक रुपमा ‘उच्च पूँजीकरण’ समूह हो । यहीं समूहले नै समग्र परिसूचकलाई बढी प्रभाव पार्दछ । यहीं समूहका कारण दुई सातामा सेयर बजार पनि ८.३९ प्रतिशत बढेको छ । लामो समयसम्म बैंकिङ समूहको सूचक बढ्न नसक्दा दीर्घकालीन लगानीकर्ता निराश थिए ।

Read More