५७ खर्ब बराबरको जीडीपीमा बागमतीको योगदान ३६ प्रतिशत रहने


  • Himalayan Bank Limited (HBL)
५७ खर्ब बराबरको जीडीपीमा बागमतीको योगदान ३६ प्रतिशत रहने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बागमती प्रदेश एक्लैको ३६.४ प्रतिशतको योगदान रहने भएको छ । बुधवार प्रादेशिक तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले उपभोक्ताको मूल्यमा आधारित ५७ खर्ब ५ अर्ब बराबरको अनुमानित जीडीपीमा बागमती प्रदेशको योगदान एक तिहाइ बढी रहने प्रक्षेपण गरेको हो ।

Read More