चालु आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, ५ ओटा प्रदेशको औषत भन्दा कम


  • Himalayan Bank Limited (HBL)
चालु आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, ५ ओटा प्रदेशको औषत भन्दा कम

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष (आ.व.) २०८०/८१ मा ५ ओटा प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन औषत भन्दा कम हुने अनुमान गरिएको छ ।
प्रतिवेदन अनुसार चालु आ.व. मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा थोरै मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान गरिएको छ ।

Read More