खाद्य आयात पाँच वर्षयताकै कम, के हो कारण?


  • Himalayan Bank Limited (HBL)
खाद्य आयात पाँच वर्षयताकै कम, के हो कारण?

अहिले पछिल्लो चार वर्षयताकै कम खाद्य वस्तु आयात भएको छ। 

अन्न तथा अन्‍नका उत्पादन, जीवजन्तु, माछामासु र यसका खानयोग्य उत्पादन, खानयोग्य जडिबुटी, दुग्धजन्य तथा अन्य पेय पदार्थको आयात समग्रमा घटेको हो। हामीकहाँ अधिकांश वस्तु भारतबाट आयात हुन्छ।

चालु आर्थिक वर्षको १० महिनामा यस्तो वस्तुको आयात दुई खर्ब १६ अर्ब ६७ करोड रूपैयाँ बराबरको छ। यो भनेको अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत अर्थात् ३४ अर्ब रूपैयाँले कम हो।

Read More