राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न प्रधानमन्त्रीसमक्ष लबिङ, २०६८ ब्यूँताउने प्रयास


  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न प्रधानमन्त्रीसमक्ष लबिङ, २०६८ ब्यूँताउने प्रयास

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पद हात पार्न आकांक्षीहरुले आ-आफ्नो पक्षबाट तिब्र रुपमा लबिङ गरिरहेका छन्।

अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि अन्तिम पाँचमा छनौट भएकामध्ये केहि आकांक्षीहरुले लबिङ तिब्र बनाएका हुन् ।

अन्तिम पाँचमा छनौट भएका कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीले सीईओका लागि शक्तिकेन्द्रमा लबिङ गर्दै आएको स्रोतले बताएको छ । 

Read More