वैदेशिक सहायता : लक्ष्य र प्राप्तिबीच ठूलो खाडल


  • Himalayan Bank Limited (HBL)
वैदेशिक सहायता : लक्ष्य र प्राप्तिबीच ठूलो खाडल

८ जेठ, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा ५ खर्ब २ अर्ब रुपैयाँ बराबर घाटा बजेट ल्यायो ।

१७ खर्ब ५१ अर्ब ३१ करोड बराबर बजेट ल्याएको सरकारले राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँमात्र संकलन हुने अनुमान गरेको थियो ।

Read More