अर्थमन्त्री पुनका विश्वासपात्र बने धितोपत्र बोर्डको कार्यबाहक अध्यक्ष, नियुक्ति ऐन विपरित भएको दाबी


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्री पुनका विश्वासपात्र बने धितोपत्र बोर्डको कार्यबाहक अध्यक्ष, नियुक्ति ऐन विपरित भएको दाबी

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव नरेन्द्र कुमार राना नियुक्त भएका छन् ।

अर्थमन्त्री बर्षमान पुनले यहि जेठ ३ गते मन्त्रिस्तरीय निर्णय गर्दै रानालाई धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षमा नियुक्त गरेका हुन्। 

केहि नेपाल ऐन संशोधन पश्चातको व्यवस्थामा टेकेर अर्थमन्त्री पुनले रानालाई धितोपत्र बोर्डको सदस्यमा नियुक्त गरेका हुन्। पछि धितोपत्र बोर्डको सञ्चालक समितिले रानालाई कार्यबाहक अध्यक्षमा नियुक्त गरेको हो।रानालाई अर्थमन्त्री पुनको विश्वासपात्रको रुपमा लिने गरिन्छ।

Read More