जहाँबाट गुमाइरहेको छ राज्यले अर्बौं राजस्व


  • Himalayan Bank Limited (HBL)
जहाँबाट गुमाइरहेको छ राज्यले अर्बौं राजस्व

८ जेठ, काठमाडौं । १४ खर्ब २२ अर्ब राजस्व संकलनको महत्त्वाकांक्षी लक्ष्य राखेको सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिना बितिसक्दा लक्ष्यको ६० प्रतिशत पनि उठाउन सकेको छैन ।

महालेखा नियन्त्रकको कार्यालयको आइतबारसम्मको आँकडा अनुसार सरकारले यस वर्ष ८ खर्ब ४२ अर्ब रुपैयाँमात्र राजस्व उठाउन सकेको छ ।

सरकारले राजस्वका स्रोतमध्ये शिक्षा सेवा शुल्कबाहेक कुनै पनि क्षेत्रमा लक्ष्य भेट्न सकेको छैन । सरकारलाई सबैभन्दा धेरै राजस्व संकलन गरेर दिने शीर्षकमध्ये आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र भन्सार महसुल नै लक्ष्यभन्दा कम उठिरहेको छ ।

Read More