बुद्ध भूमी हाईड्रोपावर कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगको पूर्वस्वीकृति

  • Himalayan Bank Limited (HBL)
बुद्ध भूमी हाईड्रोपावर कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगको पूर्वस्वीकृति

विद्युत नियमन आयोगले ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक बुद्ध भूमी हाईड्रोपावर कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । 

आयोगले कम्पनीलाई १ १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृती दिएको हो । साथै आयोगले कम्पनीलाई  सो अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न सहमतिसमेत प्रदान गरेको छ ।

Read More