आर्थिक राशिफल : जेठ ८ गते मङ्गलबार, वैशाख शुक्लपक्ष त्रयोदशी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : जेठ ८ गते मङ्गलबार, वैशाख शुक्लपक्ष त्रयोदशी तिथि

जेठ ८ गते मङ्गलबार, वैशाख शुक्लपक्ष त्रयोदशी तिथि

मेष
व्यवसायबाट आर्थिक उन्नति गर्ने र सोचेजस्तो लाभ लिन सक्ने योग छ । 
 
वृष
नँया वस्तु किन्न सक्ने वा धनको लगानी गर्न सक्ने समय रहेको छ । 

मिथुन 
आफन्त वा साथीभाईबाट सहयोग प्राप्त हुनाले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ। 

कर्कट 
अनावश्यक विवादमा फस्नाले व्यवसायिक सम्बन्ध बिग्रिन सक्छ। काममा उचित ध्यान नदिनाले काम बिग्रिन सक्ने भएकाले विचार गर्नुपर्छ। 

सिंह 
लगानीबाट राम्रो फाइदा र धन संचय बढ्नेछ।  

कन्या 
आर्थिक लेनदेनबाट लाभ र धनको संचय वा बचत हुन सक्छ। 

तुला 
कामबाट मानसम्मान वा उचित पुरस्कार प्राप्त हुन सक्छ।  रोकिएका कामहरु बन्नुका साथै आर्थिक क्षेत्र सबल रहन सक्छ। 

वृश्चिक 
लेनदेनको क्षेत्र कमजोर रहन सक्छ। खर्च बढ्ने र काममा उचित ध्यान नजान सक्छ। 

धनु 
आम्दानी बढ्न सक्ने र काममा आफन्तको सहयोग मिल्नेछ। 

मकर 
गरेका कामहरु सफल हुने र धनको लाभ मिल्न सक्छ। 

कुम्भ 
राम्रोसँग सोचविचार गरेर गरेका कामहरु सफल रहन सक्छन् भने आम्दानी बढ्ने र मानसम्मान पनि मिल्न सक्छ। 

मीन 
हतारमा निर्णय गर्नाले काम बिग्रिन सक्ने र आर्थिक हानी हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।