४० मेगावाट बिजुली बंगलादेश निर्यात सम्झौतामा ढिलाइ


  • Himalayan Bank Limited (HBL)
४० मेगावाट बिजुली बंगलादेश निर्यात सम्झौतामा ढिलाइ

काठमाडौँ — सरकारले आगामी जुन १५ देखि बंगलादेशलाई ४० मेगावाट बिजुली निर्यात गर्ने बताए पनि हालसम्म सम्झौता हुन सकेको छैन । बंगलादेशको मन्त्रिपरिषद्ले नेपालबाट विद्युत् आयात गर्ने फाइल स्वीकृत नगर्दा सम्झौतामा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

समयमै सम्झौता नहुँदा बंगलादेशमा बिजुली निर्यात आगामी जुन नभई जुलाईमा पुग्न सक्ने संकेत पनि प्राधिकरणका उच्च अधिकारीहरूले गरेका छन् ।

Read More