अरुण भ्याली हाइड्रोपावरको १ करोड ८६ लाख भन्दा बढी कित्ता हकप्रद शेयर सूचीकृत

  • Himalayan Bank Limited (HBL)
अरुण भ्याली हाइड्रोपावरको १ करोड ८६ लाख भन्दा बढी कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । 

अव यो हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

Read More