मालपोत कार्यालय प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा,२४ करोडभन्दा बढी बिगो माग दाबी


  • Himalayan Bank Limited (HBL)
मालपोत कार्यालय प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा,२४ करोडभन्दा बढी बिगो माग दाबी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याएर भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित आठ जनाविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर  गरेको हो ।

Read More