बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ८६ अर्ब निक्षेप,अन्तर बैंक ब्याजदर ३ प्रतिशत नजिक

  • Himalayan Bank Limited (HBL)
बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ८६ अर्ब निक्षेप,अन्तर बैंक ब्याजदर ३ प्रतिशत नजिक

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ८६ अर्ब निक्षेप संकलन रहेको छ। राष्ट्र बैंकको जेठ १ गतेको तथ्यांकले वाणिज्य बैंकहरुबाट ५४ खर्ब ६८ अर्ब निक्षेप संकलन भएको देखाएको हो।

बैंकको तथ्यांकअनुसार गत मंबारसम्ममा कुल कर्जा प्रवाह ५१ खर्ब १० अर्ब भएको छ ।

Read More