त्रिशूली थ्री बी हब २२० र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन


  • Himalayan Bank Limited (HBL)
त्रिशूली थ्री बी हब २२० र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन

४ जेठ, काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाको भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसन समेत शुक्रबार नै उद्घाटन गरिएको छ ।

Read More