सहकारी छानबिन समितिको क्षेत्राधिकारको विषय नमिल्दा सहमति हुन सकेन, अवरोध जारी रहने

  • Himalayan Bank Limited (HBL)
सहकारी छानबिन समितिको क्षेत्राधिकारको विषय नमिल्दा सहमति हुन सकेन, अवरोध जारी रहने

काठमाडौँ — सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच सहकारी छानबिन समितिको क्षेत्राधिकारको विषयमा सहमति जुट्न सकेन । सहमति नभएपछि कांग्रेसले संसद् अवरोध जारी राख्ने भएको छ ।

कांग्रेसले समितिको क्षेत्रमा रवि लामिछानलेले अपचलन गरेका सहकारीहरुको नाम राख्नुपर्ने अडान राखेको छ । यसमा अन्य दलहरु सहमत हुन सकेनन् ।

Read More