भारतीय प्रधानमन्त्रीको सम्पति मात्र ३ करोड भारु,नेपालका मन्त्रीको कति होला ?


  • Himalayan Bank Limited (HBL)
भारतीय प्रधानमन्त्रीको सम्पति मात्र ३ करोड भारु,नेपालका मन्त्रीको कति होला ?

नेपालमा प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पति सार्वजनिक  नगरेको भनेर बेला बेलामा आलोचना हुने गरेको छ । अझ भन्ने हो भने त  नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको कति सम्पती छ भन्ने बारेमा त तपाई हामीलाई  थाहा पनि छैन ।

यस्तो अवस्थामा अरु मन्त्रीको चल अचल सम्पति कति छ भन्ने कुरा त थाहा हुने विषय पनि भएन । नेपालका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पति कति होला त भन्ने  बारेमा खोज्दा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको  कार्यालयको वेबसाइटमा सम्पति विवरण प्राप्त भएको उल्लेख छ तर कति छ भन्ने बारेमा चाहिं कहिं कतै उल्लेख छैन ।

Read More