मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित


  • Himalayan Bank Limited (HBL)
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यस्तै बैठकले १६औं पञ्चवर्षीय योजना पनि पारित गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

Read More