१० महिना सकिँदा ४० प्रतिशत बजेट खर्च हुन सकेन, लक्ष्यको ५८ प्रतिशत मात्रै उठ्यो राजस्व


  • Himalayan Bank Limited (HBL)
१० महिना सकिँदा ४० प्रतिशत बजेट खर्च हुन सकेन, लक्ष्यको ५८ प्रतिशत मात्रै उठ्यो राजस्व

चालु वर्षको बजेट लक्ष्यको तुलनामा सरकारको खर्च आम्दानी निकै कम भएको छ। चालु वर्षको लागि १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरिएकोमा १० महिना सकिँदा १० खर्ब ५६ अर्ब रूपैयाँ मात्रै खर्च भएको छ। ४० प्रतिशत बजेट खर्च हुन बाँकी छ।

तालिकाअनुसार तिर्नुपर्ने सार्वजनिक ऋणको भुक्तानीको कारण वित्त व्यवस्थापन शीर्षकको खर्च बढे पनि चालु खर्च र पुँजीगत खर्च गत वर्षको यही अवधिको तुलानमा समेत कम भएको छ।

Read More