कर बढ्ने आशंकामा विद्युतीय सवारी भित्र्याउन होड


  • Himalayan Bank Limited (HBL)
कर बढ्ने आशंकामा विद्युतीय सवारी भित्र्याउन होड

काठमाडौं । नेपालका उत्तरी नाका रसुवागढी र तातोपानी नाकामा हाल विद्युतीय चारपांग्रे गाडीहरूको ताँती लागेको छ । 

जेठ १५ गते पेश हुने आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटबाट कर बढ्ने डरले पछिल्लो समय चारपांग्रे, दुईपांग्रे विद्युतीय गाडीहरू ल्याउने क्रम तीव्र रूपमा बढेको आशंका सरकारी अधिकारीहरूले  गरेका छन् । 

उच्च करका दर रहेको पेट्रोलियमबाट चल्ने सवारीसाधनको तुलनामा कम कर रहेको विद्युतीय सवारीसाधनको आयात व्यापक बढेकाले सरकारलाई सवारीसाधनको आयातबाट आउने राजस्व घटेको छ ।

Read More