ब्रोकर नम्बर २० बाट चिनिएको सिपला सेक्युरिटिज लिमिटेड विरुद्ध नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा उजूरी दर्ता भएको छ। नेपाल स्टक एक्सचेन्जमा आज उक्त उजुरी दर्ता भएको बुझिएको छ।
उर्जुरी बजार कै एक ठूला लगानीकर्ताले गराएको नेप्से स्रोतले अर्थसंसारलाई जानकारी गराएको छ। ब्रोकरले १० करोड माथिको रकम भुक्तानी नदिएको भन्दै उजुरी परेको स्रोतले जानकारी दिएका छन्।





