अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने एकजना पक्राउ


  • Himalayan Bank Limited (HBL)
अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने एकजना पक्राउ

काठमाडौं : अनलाइन सट्टेबाजी माध्यम वान एक्सबेट,जुवा ३६५जस्ता अनलाइन बेटिङ वेभसाइटको प्रयोग गरी सट्टेबाजी जुवा खेलाइ दुई करोड बढी रकम कारोबार गरेको  आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

Read More