सुरक्षण मुद्रणमा भ्रष्टाचार : विकल पौडेलसहित छजनाविरुद्ध ४० करोडको मुद्दा दायर


  • Himalayan Bank Limited (HBL)
सुरक्षण मुद्रणमा भ्रष्टाचार : विकल पौडेलसहित छजनाविरुद्ध ४० करोडको मुद्दा दायर

काठमाडौं : सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित छजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन विपरित केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिलेर सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलसहित छजनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ विगोसहित आज विशेष अदालतमा मुद्दा दायर भएको हो।

Read More