नेपाल ल्युब आयलको व्यापार ८२ करोड बढी, नाफा भने १.६१ करोडमा सीमित


  • Himalayan Bank Limited (HBL)
नेपाल ल्युब आयलको व्यापार ८२ करोड बढी, नाफा भने १.६१ करोडमा सीमित

नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको आम्दानी बढेसँगै खुद नाफामा पनि वृद्धि भएको छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा १ करोड ६१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा ४१ लाख रुपैयाँ रहेको थियो ।

Read More